रवि लामिछानेकाे साहसलार्इ गीत मार्फत प्रस्तुत गर्दै गायक बसन्त लम्साल( भिडियो सहित )

जनतासँग सिधा कुराका प्रस्तोता तथा प्रखर पत्रकार रबि लामिछानेकाे शाहसलाई सम्मान गर्दै लाेक गायक बसन्त लम्सालले गीत मार्फत चिनाउने काम गरेका छन् । लामिछानेकाे कामलार्इ प्रस्तुत गर्दै “रबि लामिछाने” गीत बजारमा आएको छ । बुलबुल मिडियाद्वारा सन्चारकर्मी कृष्ण बाबु पान्डेले यो गीत बजारमा ल्याएका हुन । पछिल्लो समय रबि लामिछानेलाई विभिन्न षड्यन्त्र गरि काम गर्न अबरोध पुर्याईरहेको अबस्थामा यो गितले लोकप्रियता पाएको छ ।
नेपालमा भ्रष्टाचार अनियमित र अन्यायमा परेका जनतालाई रबिको पत्रकारिताले ठूलो काम गरेको भन्दै गितको माध्यमबाट रबिलाई करोडौं जनताको साथ रहेको समेत बताएका छ्न ! छोटो समयमै नेपालिको मनमुटुमा बस्न सफल रबि लामिछानेलाई लिएर यो गित पहिलोपटक सार्बजनिक भएसँगै यसले चर्चा बटुलेको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...