डा.केसीलाई मन्त्री बादलको कडा जवाफ

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले अनशनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको प्रतिकृया दिएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा। गोविन्द केसीलाई पक्राउ नगरिएको र विरोध गर्न रोक नलगाएको बताए ।
तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने भन्दै विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित नगरिएको बताए । उनले भने, ‘अनसन बस्न पाइन्छ । अति संवेदनशील बस्तुमा,अस्पताल, चोक, संवेदनशील ठाउँमा विरोध गर्दा अस्तव्यस्त हुन्छ । अन्त बस्न सक्नुहुन्न ? त्यसैले यस्तो गर्नु पनि हामी लोकतन्त्र भन्दैनौं । यदि सरकार प्रतिगामी भयो भने विद्रोह गर्नुपर्ने भन्दै नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले प्रश्न गरे, ‘अहिले विद्रोह गर्ने समय हो ? यो सरकार दलाल राष्ट्रघातीको हो ?’ उनले संसद बैठकलाई सम्बोधन गर्दै आन्दोलन विद्रोह नभई प्रतिविद्रोह रहेको बताएका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...