डा.केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

काठमाडौं– चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौँको वसन्तपुरमा सामूहिक सत्याग्रह प्रारम्भ भएको छ । सोलिडारिटी फर डा.केसी अलायन्सको अगुवाइमा बिहान १० बजे प्रारम्भ भएको सत्याग्रहको प्रारम्भमा डा.केसीका समर्थकहरु सामूहिक सत्याग्रह बसेका हुन् ।
यसबीच, चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसी आमरण अनसन बसेको २३ औं दिन भैसक्दा पनि सरकार वार्ताद्धारा समस्या समाधान गर्नुको सट्टा दमनकारी नीति अपनाएर अघि बढेको छ । सामान्य मानवीय संवेदना समेत नअपनाएको कुरा जुम्ला र काठमाडौको माइतीघर देखि वानेश्वर सम्मको सरकारको गतिविधिले स्पष्ट पारेको छ ।
शान्तिपूर्ण रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका स्वास्थ्यकर्मी, विद्यार्थी, बिरामी कुरुवा, सर्वसाधारण नागरिकलाई हताहत बनाउने उदेश्यले अस्पताल परिसर भित्रै चलाएको लाठी, अश्रुग्यास र गोलीले सरकारको दमनकारी नीति स्पष्ट देखाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...