तनहुँ समाज अष्ट्रेलियामा नयाँ नेतृत्व
दिनेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेपालको तनहुँ जिल्लाबाट अष्ट्रेलिया आई बिभिन्न पेशा, ब्यबसाय र अध्यानमा रहेका नेपालीहरुको साझा संस्था तनहुँ समाज अष्ट्रेलियाले दिनेश खनालको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यसमितिका अन्य पदाधिकारीहरु मा उपाध्यक्ष मेघराज पौडेल र सुदिप ढकाल महासचिब सूर्य खनाल, सचिव सागर लोहनी र कोषाध्यक्ष महेन्द्र घिमिरे चुनिएका छन् । यसै गरि समाजको जन सम्पर्क अधिकृतमा सरोज भट्टराई , सदस्यहरुमा नबिन राना, कमल ढकाल, दामोदर अधिकारी, संदेश राजभण्डारी र विकास भुजेल रहेका छन् । नबनिर्बाचित कार्यसमितिलाई निबर्तमान कार्यसमितिले एक कार्यक्रम बीच कार्यभार हस्तान्तरण गरि सकेको पनि नब निर्बाचित महासचिब सुर्य खनालले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...