सरकार र डा.केसी पक्षको वार्ता निष्कर्षविहिन

काठमाडौं– बुधवार भएको सरकार र डा. केसी पक्षको वार्ता निष्कर्षविहिन भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्ताको दोस्रो दिन पनि सहमति जुट्न नसकेको हो ।
बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यद्यपि, सत्तारुढ नेकपाका नेताहरुले सहमति नजिक भने पनि सरकार र डा। गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको हो ।
मंगलबार साँझ भएको वार्तामा डा। केसीका अन्य मागहरुमा दुबै पक्ष सहमति नजिक पुगेका समाचारहरु प्रकाशित भएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...