नेपाली सेनामा नयाँ नेतृत्व

काठमाडौं– आज अगष्ट ९ देखि नेपाली सेनाको नेतृत्व पूर्णचन्द्र थापाले सम्हालेका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीले अनिवार्य अवकास लिएसँगै बलाधिकृत रथी थापाले कायममुकायम प्रधानसेनापतिको रुपमा सेनाको कमान्ड सम्हालेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई आजदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छिन् ।
प्रधानसेनापति क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजना हुने विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम रहेको छ। अवकाश हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री आजदेखि बिदामा बस्न लागेका हुन् । थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...