हेटौंडामा भेला भए नेपाल र भारतीय कवि

हेटौंडा– नेपाल र भारतीय कविहरु सम्मिलित साहित्यिक जमघट हेटौंडामा प्रारम्भ भएको छ । तीन दिने नेपाल–भारत साहित्य महोत्सवअन्तर्गत् पहिलो दिन हेटौंडामा भारतीय र नेपाली कविहरुले अआफ्ना रचना सुनाएका हुन् ।
७५ जना भारतीय कवि साहित्यिक कार्यक्रमसँगै हेटौंडाको पर्यटकीय तथा धार्मिक क्षेत्र शहीद स्मारक पनि घुमेका थिए । हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय साहित्यकार डा।विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली कविहरु पुरुषोत्तम आचार्य, छवि अनित्य, सुभाष खनाल, भावना सापकोटा, ह्यग्रीव आचार्य र अंकिता सुमार्गीले कवितावाचन गरेका थिए भने भारतीय कविहरु डा।सरोजनी तनह, दिलदार देहल्वी, वीरसिं मारतण्ड र सुरेखा कादियानले कवितावाचन गरेका थिए ।
नेपाल–भारत सहयोग मञ्च, ग्रीनकेयर सोसाइटी भारत र हिमालिनी मासिकको पहलमा कार्यक्रम भएको हो । कार्यक्रममा भारतीय साहित्यकारले कान्तिधारा साहित्य एकेडेमीका तर्फबाट हेटौंडा एकेडेमी अध्यक्ष तथा उद्योगी अरुणराज सुमार्गी र एकेडेमी निर्देशक अंकिता सुमार्गीलाई नेपाल–भारत अन्तर्राष्ट्रिय रत्न सम्मान प्रदान गरेका छन् ।चना सुनाएका हुन् ।
७५ जना भारतीय कवि साहित्यिक कार्यक्रमसँगै हेटौंडाको पर्यटकीय तथा धार्मिक क्षेत्र शहीद स्मारक पनि घुमेका थिए । हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय साहित्यकार डा।विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा भारतीय कविहरु डा।सरोजनी तनह, दिलदार देहल्वी, वीरसिं मारतण्ड र सुरेखा कादियानले कवितावाचन गरेका थिए ।
नेपाली कविहरु पुरुषोत्तम आचार्य, छवि अनित्य, सुभाष खनाल, भावना सापकोटा, ह्यग्रीव आचार्य र अंकिता सुमार्गीले कवितावाचन गर्नुभएको थियो । हेटौंडाको कार्यक्रमपछि भारतीय कविहरु बीरगञ्ज गएका छन् । त्यहाँ पनि साहित्यिक महोत्सव हुने स्थानीय आयोजक हेटौंडा एकेडेमी अध्यक्ष अरुणराज सुमार्गीले बताउनुभयो ।
नेपाल–भारत सहयोग मञ्च, ग्रीनकेयर सोसाइटी भारत र हिमालिनी मासिकको पहलमा कार्यक्रम भएको हो । कार्यक्रममा भारतीय साहित्यकारले कान्तिधारा साहित्य एकेडेमीका तर्फबाट हेटौंडा एकेडेमी अध्यक्ष तथा उद्योगी अरुणराज सुमार्गी र एकेडेमी निर्देशक अंकिता सुमार्गीलाई नेपाल–भारत अन्तर्राष्ट्रिय रत्न सम्मान प्रदान गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...