नेपाली फिल्ममा एलियन

हलिउड र बलिउडपछि अब नेपालमा पनि एलियनको कथामा नेपाली फिल्म बन्ने भएको छ । ‘एलियन्स’ शीर्षक रार्खिको उक्त फिल्मलाई लोकनाथ गौतमले निर्देश्ँन गर्नेछन् । फिल्मको स्क्रिप्ट तयार पार्ने क्रममा रहेको उक्त फिल्मको कथा दुई वर्ष लगाएर रिसर्च गरिएको बताइन्छ । एलियनको कथा भएकाले फिल्मका अधिकांश दृष्य एनिमेसन तथा भिएफएक्स गरिने निर्मँण पक्ष्ँले जनाएको छ । फिल्मलाई प्राविधिक रुपले उत्कृष्ट बनाउनका लागि भारतबाट प्रँविधिक ल्याइने तयारी भैरहेको छ । यसअघि रोमान्स तथा लभ इज लाइफ निर्देश्ँन गरिसकेका गौतमले एलियन्सका कलाकारको छनोट गर्न बा“कि रहेको बताएका छन् ।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...