बेलायतबाट केसीको समर्थन

नेप्लिज डक्टर्स असोसिएसन यूकेले चिकित्सा शिक्षा सुधारको माग गर्दै काठमाडौंमा अनशनरत चिकित्सक डा.गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जाहेर गरेको छ । एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई केसीको स्वास्थ्यप्रति गम्भीर हुन र समस्या यथाशक्य छिटो समाधान गर्न पनि आग्रह गरेको छ । नेपालमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा र तालिम सुधारका लागि नेप्लिज मेडिकल असोसिएसन स“ग आफ्नो ऐक्यबद्धता रहेको समेत डक्टर्स एशोसिएसनले जनाएको छ । चिकित्सा क्षेत्रको सुधारका लागि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...