रहेनन् भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी

भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । दुर्इ महिनाअघि नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना हुनु भएका अटल विहारी बाजपेयीको उपचारको क्रममा निधन भएको हो ।
बाजपेयी मृगौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातीमा रगत जम्ने रोगबाट प्रभावित हुनुका साथै बिर्सने रोग डिमेन्सियाबाट पिडीत थिए ।
उनलाई सन् २००९ मा मस्तिष्काघात भएको थियो ।
सन् १९२४ मा जन्मिनुभएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री नियुक्त भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...