आजदेखि देशमा नयाँ कानून

काठमाडौं– आज विक्रम संवतको भदौ १ गते । आजको दिददेखि देशले नयाँ कानून पाउँदैछ । १९१० सालमा बनेको मुलुकी ऐन प्रतिस्थापन गरि नयाँ मुलुकी ऐन २०७४ लागु हुन लागेको हो । जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा १९१० सालमा निर्माण गरिएको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी ‘मुलुकी ऐन २०७४’ ल्याइएको हो । उक्त ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो ।
मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्चले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीन हजार एक सय कर्मचारीहरुलाई तालीम प्रदान गरिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जनाएका छन् ।
कानून तथा संसदीय मामिला मन्त्रालयले आज शुक्रवार सिंहदरबारभित्र दुई वजे संहिता कार्यान्वयन हुन लागेको अबसरमा बिशेष समारोहको आयोजना गर्दैछ ।
आजदेखि मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी ९संहिता० ऐन २०७४, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४, मुलुकी देवानी ९संहिता० ऐन २०७४ र मुलुकी देवानी कार्यविधि ९संहिता० ऐन २०७४ कार्यान्वयनमा आउनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...