इन्टु मिन्टु लण्डनमा

लण्डनमा छायांकन गरिएको नेपाली फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनका लागि तयार भएको छ । कोरियोग्राफर रेनाशा वान्तवा राईद्वारा निर्देशित उक्त फिल्मको पहिलो गीत ‘उडायो हावाले..’ भरखरै सार्वजनिक भएको छ । उक्त गीतमा हर्कुलस बस्नेत तथा निखिता थापाको स्वर छ । फिल्ममा नयाँ अभिनेता धीरज मगर तथा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । यो फिल्म सेप्टेम्बर २१ का दिनदेखि प्रदर्शन हुनेछ । फिल्ममा साम्रँज्ञी र धीरजसंगै शारुक ताम्राकार, दिलभूषण पाठक, विजय लामा, रुबी राणा आदि कलाकारले अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...