सेप्टेम्बरमा सुश्री सम्पत्ति

सेप्टेम्बर ७ का दिनदेखि प्रदर्शन हुने सञ्चारकर्मी सुव्रत राज आचार्यद्वारा निर्देशित फिल्म ‘सुश्री सम्पत्ति’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘हुकुम बक्सियोस्…’ शीर्षकको उक्त गीतमा मेलिना राई तथा विशाल राईको स्वर छ भने सुरेश अधिकारीको शब्द र संगीत । गीतमा भने अभिनेताद्वय बिनोद न्यौपाने तथा सलोन बस्नेतसंगै अभिनेत्री सारा शिर्पाइलीले अभिनय तथा नृत्य गरेका छन् । गीतको भिडियोमा उनीहरुलाई रोयल लूक्समा प्रस्तुत गरिएको छ । कमेडी जनराको उक्त फिल्ममा बिनोद, सलोन र सारासहित प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी आदि कलाकारले अभिनय गरेका छन् । रमेश त्वायना यो फिल्मका प्रस्तुतकर्ता हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...