तीन चलचित्रको टक्कर

जुलाइको अन्तिम शुक्रवार अर्थात जुलाई २७ मा ठूलो बजेटका तीन वटा नेपाली फिल्मबीच टक्कर भएको छ । चिँ मुसी चिँ, रोमियो एण्ड मुना तथा सुकुलगुण्डा एकै दिन प्रदर्शन भएपछि दर्शकहरु बाँडिएका हुन् । चिँ मुसी चिँ मा सुशान्त कार्की, सुनिल क्षेत्री तथा अलिशा शर्मा मुख्य भूमिकामा छन् भने रोमियो एण्ड मुनामा विनय श्रेष्ठ तथा सृष्ट श्रेष्ठको जोडीले अभिनय गरेको छ । मधुसुदन भट्टराईद्वारा निर्देशित सुकुलगुण्डामा भने जीवन भट्टराई, खुश्बु खड्का तथा श्रीदेव भट्टराई मुख्य भूमिकामा छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...