आउँदैछ गोरिल्ला ग्लास–६

अमेरिकी टेक्नोलोजी कम्पनी कर्निङले आफ्नो गोरिल्ला ग्लासको नयाँ भर्सन कर्निङ गोरिल्ला ग्लास–६ ल्याउने घोषणा गरेको छ । यो हालसम्मकै सर्वाधिक बलियो स्क्रिन प्रोटेक्सन ग्लास हुने दावी गरिएको छ । उक्त ग्लास प्रयोग गरिएको स्मार्टफोनलाई १ मिटर अर्थात् करिव ३९ इन्च माथिबाट १५ पटक खसाल्दा पनि स्क्रिन नफुट्ने दावी गरिएको छ । यो हाल प्रचलित गोरिल्ला ग्लास–५ को तुलनामा दोब्बर सुरक्षित भएको बताइएको छ । स्मार्टफोन खस्दा यसलाई फुट्नबाट बचाउन प्रयोग गरिएको ग्लास अर्थात् सिसालाई गोरिल्ला ग्लास भनिन्छ । साधारण भाषामा यसलाई डिस्प्लेको माथि राखिएको सिसा भन्न सकिन्छ । एप्पल, सामसुङ, एलजी अथवा अन्य कम्पनीले आफ्ना स्मार्टफोनलाई कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित बनाएका हुन्छन् । आगामी बर्ष अर्थात २०१९ मा बजारमा आउने स्मार्टफोनमा गोरिल्ला ग्लास–६ प्रयोग हुने अनुमान गरिएको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...