एप्पलको नयाँ इमोजी

एप्पलले आइफोन, आइप्याड, एप्पल वाच तथा म्याकमा प्रयोग गर्न ७० वटा नयाँ इमोजी क्यारेक्टर सार्वजनिक गर्ने भएको छ । सन् २०१८ को अन्त्य अथवा सन् २०१९ को प्रारम्भमा ती इमोजी उपलब्ध गराइने र प्रयोगकर्ताहरूले सफ्टवेयर अपडेट गरेपछि यी सबै इमोजी उपयोग गर्न सक्ने बताइएको छ । एप्पलले यसपटक उपलब्ध गराउने इमोजी रमाइला हुनेछन्, जसमा स्माइल फेसका साथ हार्ट फेसको इमोजी पनि समावेश गरिने छ । यसका साथै एप्पलले इन्फिनिटी सिम्बललाई पनि आफ्नो इमोजीमा समावेश गर्नेछ । सुपरहिरो, कंगारु, सुँगा आदि नयाँ इमोजीका साथमा आँप, सलाद, मुन केक आदिमार्फत पनि प्रयोगकर्ताहरूले आफ्ना भावना सहज तरिकाले व्यक्त गर्न सक्नेछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...