इन्स्टाग्राममा पनि भेरिफाइड

फेसबुक तथा ट्विटर जस्तै अब इन्स्टाग्राममा पनि ब्लु टिकसहितको भेरिफाइड एकाउन्ट प्रयोग हुने भएको छ । जसबाट प्रयोगकर्ताले इन्स्टाग्राममा रहेका चर्चित व्यक्तिहरू पहिचान गर्न सक्नेछन् । इन्स्टाग्रामले हाल यसका लागि आवश्यक भेरिफिकेसन प्रक्रिया परीक्षण गरिरहेको बताएको छ । कम्पनीले हाल उक्त फिचर अष्ट्रेलियामा परीक्षण गरिरहेको बताएको छ । प्रयोगकर्ताले आफ्ना विभिन्न तथ्यांक उपलब्ध गराएपछि उनीहरूको प्रोफाइल मूल्यांकन गरेर सही भए उक्त एकाउन्टलाई भेरिफाइड स्टाटस दिनेछ । यद्यपि हाल उक्त सुविधा आइओएस प्रयोगकर्तालाई मात्र हुनेछ र केही समय पछि मात्रै एन्ड्रोइडमा पनि उपलब्ध हुने बताइन्छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...