बिम्स्टेक सम्मेलनका लागि विद्यालय विदा

काठमाडौं– सरकारले बिम्स्टेक सम्मेलनको अवसरमा काठमाडौं उपत्यकाका शिक्षण संस्थामा २ दिन बिदा दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा अगष्ट ३० तथा ३१ का दिन काठमाडौं, भक्तपुर र ललितपुरका शिक्षण संस्थामा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।
‘शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउने उद्देश्यले दुई दिन काठमाडौंका शिक्षण संस्था स्थानीय सरकारमार्फत् बन्द गराउन आग्रह गरिएको’ मन्त्रालयबाट जारी सूचनामा भनिएको छ ।
यसका साथै, आज बुधबारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारीमा जोड विजोड प्रणालीमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। अत्यावश्यक सवारी साधन, बिमस्टेकको कार्ड होल्डर र सूचना विभागको कार्ड भएका सञ्चारकर्मीलाई भने जोर विजोड प्रणाली लागू हुने छैन।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...