भारतीय प्रधानमन्त्री मोदीले पशुपतिमा विशेष पूजा गर्ने

काठमाडौं– बिमस्टेक सम्मेलनमा सहभागी हुन भोलि बिहिबार नेपाल आउनु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा बिषेश पुजा गर्नु हुने भएको छ । भोलि बिहान ९ बजे काठमाडौ आइपुग्ने प्रधानमन्त्री मोदी त्रिभुवन त्रिभुवन बिमानस्थलबाट सोझै पशुपतिनाथ मन्दिरमा पुगेर बिषेश पुजा गर्नु हुने भएको हो ।
प्रधानमन्त्री मोदीको पुजाका लागि पशुपति विकास कोषले बिषेश ब्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको पुजा अवधीभर सर्वसाधानरणलाई पशुपतिमा प्रवेश निषेध गर्ने भएको छ ।
बिहिबार बिहान बिषेश बिमानबाट नेपाल आउनुहुने मोदीले आफ्नो भ्रमण टोलीलाई पनि पुजामा सरिक गराउनु हुने भएको छ ।
नेपालस्थित भारतीय दुतावासले पशुपतिमा बिषेश पुजाको तयारीका लागि भारतीय सुरक्षा बलका एक डिआईजीलाई बुधबारदेखि नै पशुपति क्षेत्रको रेकिका लागि खटाएको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...