दसैंका लागि शुक्रवारदेखि अग्रिम टिकट बुकिङ खुल्दै

काठमाडौं– दसैं आउन तीन सातामात्र बाँकि रहेको अवसर पारेर सरकार र यातायात व्यवसायी संघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति गरेका छन् । आइतबार भएको छलफलमा सरकारले यातायात व्यवसायीसंग केही विषयमा सहमति गर्दै अग्रिम बुकिङ खुला गराउने वातावरण बनाएको छ । यसका साथै व्यवसायीले यही शुक्रवार अर्थात सेप्टेम्बर २१ का दिनदेखि अग्रिम टिकट बुकिङ प्रारम्भ गर्ने छन् ।
दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट हरेक वर्ष झण्डै २५ लाख व्यक्ति बाहिरिने भएकाले घर जाने टिकट पाउन समस्या हुँदै आएका छ। त्यसैलाई मध्इनजर गर्दै सरकारले यो वर्ष पनि यातायात व्यवसायी समितिसंग वार्ता गर्दै काठमाडौं उपत्यकाबाट अन्यत्र जाने यात्रुका लागि शुक्रवारदेखि अग्रिम टिकट बुकिङ खुला गराउने निर्णइ गरेको हो ।
उक्त सहमति यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...