गजलमय बन्दै गजल मुशायरा सम्पन्न

बिगतका चार गजल मुशायराको सफल श्रृंखलामा रमेका सिड्नीका गजल पारखीहरु का लागि अभुतपुर्व गजलमय बन्दै ‘गजल मुशायरा २०१८’ सम्पन्न भएको छ । गजल मुशायरा परिवारद्वारा आयोजित यस पटकको कार्यक्रम गत सेप्टेम्बर २३ का दिन सिड्नी हर्स्टभिलस्थित सिभिक थिएटरमा सम्पन्न भएको हो । नेपालका प्रथम गजलकार एबम साहित्यकार मोतीराम भट्ट प्रति सम्मान व्यक्त गर्दै सम्पन्न यस पटकको गजल मुशायरामा पनि बिगतमा जस्तै गजल प्रेमीहरुको बाक्लो उपस्थिती सहित शुरूबाट अन्त्यसम्म नै दर्शकहरुको तालीको गड्गडाहट र वाह वाह सँगै सम्पन्न भयो।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...