प्रधानमन्त्री आज स्वदेश फर्किने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी ओली झण्डै दुई साता लामो अमेरिकाको भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपरान्ह पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन सेप्टेम्बर २२ का दिन अमेरिकाको न्यूर्योक जानु भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लाग्नु भएको हो ।