पास भयो कथा काठमाडौं

निरन्तर विवादमा मुछिदै आएको फिल्म कथा काठमाडौंलाई नेपालको सेन्सर बोर्डले पीजी अर्थात प्यारेन्ट गाइडेन्स प्रमाण पत्र दिएको छ । फिल्मको गीत तथा ट्रेलर सार्वजनिक भएसागै बोल्ड दृश्यका कारण केही समयअघि फिल्म विकास बोर्डले फिल्मको ट्रेलर युट्युबबाट हटाउन लिखित निर्देशनसमेत दिएको थियो । राजधानीका तीन भिन्न कथा प्रस्तुत गरिएको यो फिल्म असोज १२ गते प्रदर्शनमा आउादैछ । यो फिल्ममा प्रेम, कामवासना तथा जीवनका तीन फरक कथा प्रस्तुत गरिएको निर्देशक संगीता श्रेष्ठले बताएकी छिन् । विजय राईको लगानीको यो फिल्ममा प्रियंका कार्की–प्रमोद अग्रहरी, सञ्जोग कोइराला–सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी–प्रेक्षा अधिकारी गरी तीन जोडीले अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...