स्क्रिप्ट लेखन प्रतियोगिता

यसपटकको स्कृप्ट राइटिङ कम्पिटिसन सुनिल गुरुङले जितेका छन् । उक्त प्रतियोगितामा १ सय ५० वटा स्क्रिप्ट सहभागी थिए । गुरुङको स्क्रिप्ट द गिफ्टमा द्वन्द्वकालमा सैनिक बन्ने सपना बुनेका युवक तथा नर्स बन्ने लक्ष्य लिएकी युवतीको प्रेमकथा प्रस्तुत गरिएको छ । नेपाली फिल्मको कथामा देखिँदै आएको कमजोरी हटाउँदै कथालाई बलियो तुल्याउने उद्देश्यले मनोज अधिकारीको टिमले सन् २०१२ देखि स्क्रिप्ट राइटिङ प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...