धमलाको अनुराग

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले निर्माण तथा अभिनय गरेको फिल्म अनुराग सेप्टेम्बर २८ देखि प्रदर्शन भएको छ । यो फिल्ममा ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुद्वरूपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला आदि कलाकारले समेत अभिनय गरेका छन् । एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको अनुराग सांगीतिक प्रेमकथामा आधारित भएको निर्माण पक्षको भनाइ छ ।