दिल तामाङ्गको ‘जुवा त खेल्ने चौकामा’ सार्बजनिक
भिडियो सहित

अष्ट्रेलियालाई कर्मभूमि बनाएर संगित साधनामा लागि रहेका दिल तमाङ्गले तामाङ्ग रिति रिवाज र त्यसमा पनि बिबाह उत्सबमा गरिने रमाइलोलाई सेलो भाकामा ‘जुवा त खेल्ने चौकामा’ बोलको म्युजिक भिडियो सहितको गीत हालै युट्युब मार्फत सार्बजनिक गरेका छन्। उक्त गीतमा दिल तामाङ्गलाई अर्की गायिका निर्मला घिसिङले साथ दिएकी छिन्। चन्द्रकुमार दोङको संगीत रहेको उक्त गीतका शब्दहरु स्वयं गयक दिल तामाङ्गका हुन्।
पवन सुस्लिङले छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन निर्मल लामाले निर्देशन गरेका हुन् भने उक्त म्युजिक भिडियोमा नेपालमा नृत्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नृत्य समुह भिमफेदी गाइजले तामाङ्ग पोशाक मै सजिएर शसक्त नृत्य र अभिनय गरेका छन्।
भिडियोको लागि-

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...