प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । छातीमा संक्रमण, खोकी र ज्वरो देखिएपछि तीनदिन अघि ओली महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको थियो ।
प्रधानमन्त्री ओलीको रगतको रिपोर्ट सामान्य देखिएको निजी चिकित्सक डा दिव्या सिंह शाहले जानकारी दिएकी छिन् । प्रधानमन्त्रीको पूर्ण रुपमा निको भएपछि डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
प्रधानमन्त्रीको उनको उपचारमा मुटुरोग विशेषज्ञ डा। अरुण सायमी, निजी चिकित्सक डा। दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा। सन्त कुमार दासको टोली खटिएको छ।
शाहका अनुसार प्रधानमन्त्रीले नियमित खानपान गर्न थाल्नु भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...