दंग छिन् जाहन्वी

बलिउड अभिनेत्री जाहन्वी कपुरलाई भाग्यमानी मान्न थालिएको छ । डेब्यू फिल्म ‘धडक’ को सफलतापछि जाहन्वीले पछाडि फर्किएर हेर्नु परेको छैन । उनलाई एकपछि अर्को फिल्महरु पाइरहेकी छिन् । पछिल्लो समय दोस्रो फिल्मको वर्कसपमा व्यस्त भैरहेका बेला उनले अभिनय गर्ने तेस्रो फिल्मको पनि टुंगो लागिसकेको छ । करण जोहरले निर्माण गर्ने नयाँ फिल्ममा जान्हबीले अभिनय गर्ने निश्चित भएको छ । हाल स्क्रिप्टको काम भैरहेको यो फिल्म के–कस्तो विषयमा आधारित हुनेछ भन्ने अहिलेसम्म खुलेको छैन । चाँडै छायांकन प्रारम्भ हुने उक्त फिल्ममा जाहन्वीको जोडी अभिनेता वरुण धवनसँग बाँधिने पक्का भएको छ । आफूभन्दा पुराना र प्रतिभाशाली अभिनेतासँग काम गर्न पाउँदा जाहन्वी निकै खुसी छिन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...