मलाईका र अर्जुनको रोमान्स

आइटम गर्लको रुपमा चिनिने बलिउड सेलिब्रेटी मलाइका अरोरा पुन: एकपटक चर्चामा छिन् । केही अघिमात्र इटलीमा बर्थ थे मनाएर भारत फर्किएकी मलाइका इटलीबाट स्वदेश नआइपुग्दै अर्जुन कपूर र उनको एउटा फोटो सोसल साइतमा भाइरल भैसकेको थियो । उक्त तस्बिरमा मलाइका र अजुनले एकअर्काको हात समातेका छन् । उनीहरुको त्यो फोटो इटलीको एयरपोर्टको हो । त्यो फोटा सार्वजनिक भएपछि दुबैबीच प्रेमको चर्चा झन् बढेको छ । सोसल मिडियामा अर्जुन कपूरको बारेमा अनेकौं टिप्पपी गरेका छन् । अर्जुन सँग–सँगै बोनी कपूरको पनि ट्रोल बनाउन थालेका छन् । एउटै फ्लाइटबाट भारत फर्केका उनीहरु मुम्बईको एयरपोर्टमा पनि सँगै थिए । यद्यपि जब उनीहरुले फोटोग्राफरहरुलाई देखे, दुबै एक–अर्कासँग टाढिए । मलाइका र अर्जुन धेरै पटक सार्वजनिक समारोहहरुमा संगै देखिएका छन् तर पनि उनीहरुले आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...