ढोरपाटनमा भिषण आगलागी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– ढोरपाटन नगरपालिका –९ नवीमा गए राती आगलागिबाट २० घर जलेर नष्ट भएको छ । आइतबार बिहान ३स्४५ बजेबाट लागेको आगो अझै नियन्त्रण नआएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
रातिदेखि आगलागि शुरु भएपनि आगो निभाउने प्रयास भइरहेको घटनामा खटिएका प्रहरी कृष्ण सुजालीले जानकारी दिएका छन् ।