काठमाडौंमा चार दिन जोर विजोर प्रणाली

काठमाडौं– नोभेम्बर २९ देखि डिसेम्बर २ (मंसिर १३ देखी १६ गते) सम्म काठमाडौं उपत्यकाका सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ ।
उक्त जोर विजोर प्रणाली ‘एसिया प्यासिफिक समिट’ मा आउन लागेका विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले लागु गर्न निर्देशन दिएको हो ।
जसमध्ये नोभेम्बर २९ र डिसेम्बर १ मा विजोर प्रणाली तथा नोभेम्बर ३० र डिसेम्बर २ मा जोर प्रणाली लागु हुने भएको छ ।
सवारी साधनको अन्तिम अंकको आधारमा जोर विजोर प्रणाली लागु हुनेछ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीमा भने जोर विजोर प्रणाली लागु नहुने गृह मन्त्रालयले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...