समसायिक विषयमा इन्काउन्टर

लेखक तथा निर्देशक एनबी अञ्जानले फिल्म ‘इन्काउन्टर’ बनाउने घोषणा गरेका छन् । लतिलपुरको एकान्तकुनास्थित एउटा रेकर्डिङ स्टुडियोमा फिल्मको पहिलो गीतको रेकर्डिङ थालनी गर्दै अञ्जानले देशको समसामयिक विषयमा आधारित फिल्म निर्माण गर्न लागेको बताए । सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेशजंग खड्का, फुर्वा दोर्जे तामाङ, राधिका घिमिरे, सावित्रा तामाङ, दीपक क्षेत्री, सुशिल पोखरेल आदि कलाकारले यो फिल्ममा अभिनय गर्दैछन् । फिल्मको निर्माण घोषणाको क्रममा स्तन क्यान्सर पीडित सीता चेम्जोङ लिम्बुलाई दश हजार एक रुपैया आर्थिक सहयोग गरिएको छ । त्यसक्रममा गायिका मीना निरौलाको स्वरमा फिल्मको आइटम गीत रेकर्ड गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...