ब्रेकअपमा पुरानै गीत

साढे दुई दशकअघि प्रदर्शन भएको फिल्म ज्वालाको ‘आज हाम्रो भेट भा’को दिन’ को रिमेक भर्सनलाई फिल्म द ब्रेकअपमा समावेश गरिएको छ । तिहारको पूर्व सन्ध्या पारेर उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ जसमा सरोज खनालदेखि आशिरमान देशराज जोशीसम्मले कम्मर मर्काएका छन् । विराज गौतम र मेलिना राईको स्वरमा रेकर्ड भएको उक्तमा बुद्धबिर लामाको शब्द तथा शिलाबहादुर मोक्तानको संगीत निर्देशन छ । हेमराज बिसीद्वारा निर्देशित यो फिल्ममा खनाल र जोशीसहित शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की आदि कलाकारले अभिनय गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...