राजनराजलाई नगद

गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीलाई फिल्म ‘चंगा चेट’ का निर्माता माधव वाग्लेले उपहारस्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेका छन् । फिल्मको ‘गोजीमा दाम छैन…’ गीतले यूट्युबमा डेढ करोड भ्युज पाएको खुशीयाली साटासाट गर्न आयोजित समारोहमा वाग्लेले शिवाकोटीलाई उक्त उपहार प्रदान गरेका हुन् । त्यक्रक्रममा फिल्मको यूनिटले केक काटेर खुशीयाली साटासाट गरेको थियो । ‘गोजीमा दाम छैन’ गीतमा राजनराजसंगै मेलिना राई तथा गृष्मा शिवाकोटीको स्वर छ भने हरिहर तिमिल्सिनाको शब्द । संगीतकार शिवाकोटीले आफू पाएको नगद उपहारको पाँच प्रतिशत रकम गीतकार तिमिल्सिनालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...