मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी भानेसालाई

काठमाडौं– मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरीले जितेकी छिन् । मेक्सिकोकी भेनेसा पोन्स डे लियोनले उक्त उपाधि जितेकी हुन् । उनलाई अघिल्लो वर्षकी मिस वर्ल्ड भारत मानुषी चिल्लरले मुकुट पहिराइ दिएकी थिइन् । प्रतियोगितामा थाइल्याण्डकी सुन्दरीले रनर्स अपमा चित्त बुझाएकी छिन् ।
त्यसअघि नेपाली चेली श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम ५ मा पर्नबाट बञ्चित भएकी छिन् । उनी मिस वर्ल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् । एसिया प्यासिकफिक क्षेत्रबाट नेपाली चेली श्रृंखला खतिवडासंगै न्यू जिल्याण्ड तथा थाइल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पर्न सफल भएका हुन् ।
यूरोपबाट बेलारुस, फ्रान्स तथा स्कटल्याण्डका सुन्दरीहरुले उत्कृष्ट १२ मा स्थान सुरक्षित बनाउन सफल भएका छन् । क्यारेबियनबाट जमैका तथा मार्टिनिकका सुन्दरीले उत्कृष्ट १२ मा स्थाना बनाउन सफल भएका छन् । अमेरिकाबाट मेक्सिको तथा पानामाका सुन्दरीले उत्कृष्ट १२ मा स्थान बनाउन सफल भएका छन् । अफ्रिकाबाट मोरिसस तथा यूगाण्डाका सुन्दरी उत्कृष्ट १२ मा पर्न सफल भएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...