राजदुत शेर्पा फिर्ता, अब को होला ?

काठमाडौँ– विवादास्पद राजदूत लकी शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अष्ट्रेलियाका लागि राजदूत रहेकी शेर्पालाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जानकारी दिएको हो।माओवादी कोटामा राजदूत बनेकी शेर्पालाई उनीसँगै निकट रहेर काम गर्ने सहकर्मीले मानव तस्करीको आरोप लगाएपछि उनी विवादित बनेकी हुन् ।
शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शेर्पाका गतिविधिबारे ब्रिफिङ गरेको र प्रधानमन्त्री ओलीले यसबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि जानकारी गराएका थिए।राजदूत शेर्पालाई सरकारले स्पष्टीकरणका लागि बोलाए पनि सरकारले सोमबार उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । रिक्त राजदुतको ठाउँमा को नियुक्ती हुने भन्नेमा अझ सम्म सरकारले निर्णय गर्न सकेको छैन । साभारः देशसञ्चार डटकम
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...