‘नया’ को आयोजनामा एक दिने बास्केटबल प्रतियोगिता हुदै

सामाजिक काम सँगै अष्ट्रेलियामा युवाहरुलाई बिबिध खेलकुदका गतिबिधिहरुमा सामेल गराउदै बिभिन्न मैत्री एबम प्रतियोगी खेलहरु खेलाउदै आएको नेप्लिज अष्ट्रेलियन युथ एशोसिएसन (नया)ले एकदिने बास्केटबल प्रतियोगिता आयोजना गर्दै छ । आगामि अप्रिल १० तारिख आइतबारको दिन ५३१ इलावारा रोड म्यारिकभिलमा अबस्थित पिसिवाइसी हलमा बिहान ८ बजे देखी दिउसो २:३० बजे सम्म हुने उक्त दिनको रोमान्चक बास्केटबल प्रतियोगितामामा बिभिन्न ६ बटा पुरुष टिम र २ महिला टिमहरु सहभागी हुने ‘नया’ को तर्फ बाट सुमन बोहोराले बताए । एबिके लयर्स दोश्रो ‘नया’ बास्केटबल प्रतियोगिता नाम दिएको उक्त प्रतियोगिताको मुख्य टुर्नामेन्ट प्रायोजक एबिके लयर्स र बास्केटबल टिमको प्रायोजन ग्लोबल कलेजले गरेको छ।
युवाहरुलाई खेलको मध्यमबाट जोड्ने यस प्रतियोगितामा सहयोग गर्न पाएकोमा एबिके लयर्सका भवानी पौडेल र कुशल भट्टराईले प्रसन्नता व्यक्त गरे । बिबिध खेलहरु जस्तै बास्केटबल युवाहरुको लोक प्रिय खेल भएको र ‘नया’ले यो प्रतियोगिता संचालन गरेकोमा खुशी साथ सहयोग गरेको ग्लोबल कलेजका सन्तोष पाठकले बताए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...