आदिवासी जनजाति मञ्च अष्ट्रेलियामा फेरि तामाङ

सिड्नी–नेपाली आदिवासी जनजाति मञ्च, अष्ट्रेलियाको अध्यक्षमा अरुण तामाङ निर्विरोध निर्वाचिन भएका छन् । शनिबार (१६ डिसेम्बर २०१८) मा सम्पन्न मञ्चको सातौँ महाधिवेशनबाट तामाङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । तामाङ दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
मञ्चको अन्तरराज्य संयोजकमा चित्र बहादुर तुम्हाङफे, उपाध्यक्षमा लक्ष्मण गुरुङ, नाराण भट्टचन, महासचिबमा कर्ण राजवंशी, सचिबमा लिल बहादुर गुरुङ, कोषाध्यक्षमा राम राई र सहसचिबमा बैकुण्ड डँगोल निर्वाचिन भएका छन् । साँस्कृतिक सचिबमा रघु जुग्जाली, साँस्कृतिक सहसचिबमा भीम सम्शेर गुरुङ, जनसम्पर्क अधिकृतमा सुर्दशन थापा मगर, आइटी सचिबमा आशीष लोहोरुङ, खेलकुद संयोजकमा छल बहादुर मगर चयन भएका छन् ।
त्यस्तै सदस्यहमा गौ पूर्जामगर, पर्वा छिरिङ लामा, योगेन्द्र राई, मिङमा शेर्पा, दिप्त श्रेष्ठ र उपेन्द्र श्रेष्ठ चयन भएका छन् । सन् २००६ मा स्थापना भएको मञ्चले आदीबासी जनजातिको आन्दोलनलाई थप सशक्त बनाउँदै नेपाली समुदायको अधिकारका विषयमा अष्टे«लियन सरकारसँग सहकार्य गर्ने रणनीति लिएको छ । नवनिर्वाचित अध्यक्ष तामाङले नयाँ उत्साहका साथ जातिय उत्थानमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...