निखिलको घोषणा

अभिनेता निखिल उप्रेतीले केही वर्षअघि प्रदर्शित भएको फिल्म भैरवको सिक्वेल निर्माण भएका छन् । यद्यपि फिल्ममा उनले अभिनय नगर्ने सम्भावना छ । फिल्मका लागि उनी नयाँ अनुहारको खोजिमा छन् । फागुन महिनादेखि छायांकन प्रारम्भ हुने उक्त फिल्मलाई निखिल स्वयंले निर्देशन गर्ने सम्भावना छ । भैरवको सिक्वेलमा काठमाडौं उपत्यकाको अपराधिक गतिविधिलाई चित्रण गरिने बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...