फ्लोरमा वीरविक्रम–२

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

निर्देशक मिलन चाम्स नयाँ फिल्मको छायांकनका लागि मुस्ताङमा छन् । फिल्मको एउटा गीतबाट छायांकन प्रारम्भ गरिएको निर्देशक चाम्सले बताएका छन् । फिल्ममा पल शाह, वर्षा शिवाकोटी, बिनिशा भण्डारी, बुद्धि तामाङ आदि कलाकारले अभिनय गरिरहेका छन् ।