लभ स्टेशनको इन्डक्ल्याप

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

निर्माता गोविन्द शाहीले आफ्नो नयाँ फिल्म ‘लभ स्टेशन’ को सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरेका छन् । लिलिबिलीको लोकप्रिय जोडी प्रदीप खड्का तथा जसीता गुरुङले लभ स्टेशनमा मुख्य भूमिका निर्वाह गरेको छ । उज्वल घिमिरेले यो फिल्मलाई निर्देशन गरेका हुन् ।