घनचक्कर पनि फिल्म

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

डिसेम्बर २८ लाई रिलिज डेट तोकेको नयाँ फिल्म ‘घनचक्कर’ प्रदर्शनको लागि तयार भएको छ । यो फिल्ममा सलोन बस्नेत, नरेन खड्का तथा कश्मिरा लामा मुख्य भूमिकामा छन् ।