फिल्ममा समर लभ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

युवा उपन्यासकार सुविन भट्टराईको चर्चित कृति समर लभमा आधारित फिल्म निर्माण भएको छ । हालै उक्त फिल्मको टिजर सार्वजनिक भएको छ । टिजरमा पुस्तकका केही घतलाग्दा संवादलाई समावेश गरिएको छ ।