पब्जी गेममा अपडेट

अचेल पब्जी गेमको लोकप्रियता अत्यधिक छ । पब्जी अर्थात प्लेयर अननोन्स ब्याटल ग्राउन्ड युवाहरूका बीच चर्चित छ । हालै उक्त गेममा नयाँ ०.९.५ अपडेट आएको छ, जसका कारण यो गेममा निकै सुधार आएको छ । अब यो गेममा थप हतियार र गाडी उपलब्ध गराइएको छ । गेमको प्रारम्भमा प्यारासुटको सहयोगले १ सय खेलाडीलाई एक आइल्यान्डमा उतारिन्छ, जहाँ खेलाडीहरूले हतियार खोजेर दुस्मनमाथि आक्रमण गर्नुपर्छ । यो गेममा बढीमा ४ जना खेलाडीले आफ्नो ग्रुप बनाएर खेल्न सक्छन् । खेलाडीहरूले आफ्नो सीप प्रयोग गरी आफूलाई जोगाउनु पर्छ र त्यसका लागि आफ्ना साथीहरूको सहयोग लिन सकिन्छ । अन्त्यमा जुन खेलाडी बच्छ, उही नै विजेता हुन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...