फुल बडी मेडिकल स्क्यानर

१० वर्षको कठोर मेहनतपश्चात् विश्वकै पहिलो फुल बडी मेडिकल स्क्यानर तयार भएको छ । उक्त स्क्यानरले एकैपटक शरीरको थ्रीडी इमेज डेभलप गरेर शरीरको गहिराइसम्म पुगी सबै जानकारी लिन सक्छ । यसले हाल प्रचलित पीईटी स्क्यानको तुलनामा ४० गुणा तीव्र गतिमा काम गर्छ, जसका कारण एकदमै कम समय अर्थात २० देखि ३० सेकेन्डमै बिरामीको सबै रिपोर्ट उपलब्ध हुन्छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया तथा चीनको सांघाईस्थित मेडिकल प्रोडक्ट निर्माता कम्पनी युनाइटेड इमेजिङ हेल्थकेयर मिलेर उक्त स्क्यानर विकास गरेका हुन् । एक्स्प्लोरर नाम राखिएको उक्त फुल बडी स्क्यानरले तयार गरेको पहिलो इमेज हालै सार्वजनिक भएको छ, जसमा बिरामीको शरीरको पूरै भागलाई थ्री डाइमेन्सनमा देखाइएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...