बेलनाको आकारमा स्मार्टफोन

क्यानाडाको क्विन्स युनिभर्सिटीका शोधकर्ताहरुले बेलनाकार अर्थात् सिलिन्ड्रिकल स्मार्टफोन निर्माण गरेका छन् । म्याजिक स्क्रोल नामक उक्त स्मार्टफोन दुवै साइडमा भएको स्क्रोलका आधारमा चल्छ र यसको दुवैतर्फ स्क्रिन छ । आवश्यकताअनुसार यसको स्क्रिनलाई सिधा बनाएर ट्याबका रूपमा समेत प्रयोग गर्न सकिन्छ । सिलिन्ड्रिकल आकारका कारण फोन गर्दा केही समस्या भने हुन्छ, तर पनि यो स्मार्टफोनलाई निकै रुचाइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...