दिमागी रुघाखोकीबाट बचाउने नयाँ ड्रप

अब राम्रो ब्याक्टेरियाले नराम्रो ब्याक्टेरियाका कारण हुने संक्रमणबाट जोगाउने औषधि प्रचलनमा आउने भएको छ । बेलायतको नेसनल इन्टिच्युट फर हेल्थ रिसर्च तथा बेलायतकै साउथम्पटन बायोमेडिकल रिसर्च सेन्टरले विकास गरेको उक्त नयाँ नोज ड्रपमा अत्यधिक मात्रामा राम्रा ब्याक्टेरिया छन्, जसले मानिसलाई मेनेन्जाइटिसको संक्रमणबाट जोगाउने दाबी गरिएको छ । उक्त नोज ड्रपमा विशेष प्रकारका ब्याक्टेरिया समावेश गरिएको छ, जसले संक्रमणसँग लड्ने काम गर्छन् । मेनेन्जाइटिस जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ, तर यसले बढीजसो नवजात शिशुलाई प्रभावित तुल्याउ“छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...