अष्ट्रेलियाबाट आयो विश्व, सुजाता र द नेक्स्टको ‘कवि देवकोटा…’

काठमाडौं– गायक विश्व नेपाली तथा गायिका सुजाता उपाध्याय आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
‘मीठो साह्रै मीठो…’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नयाँ गीतको भिडियो लिएर आएका हुन् ।
‘कवि देवकोटा….’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देशन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् ।
अष्ट्रेलियामा छायांकन गरिएको उक्त यूगल गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् । भिडियोमा अष्ट्रेलियामे बसोबास गर्ने नेपाली कलाकारहरुको समुह द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् ।
भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ । बिजया बानिया तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्रँफी गरेका छन् ।
सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।
यस्तो छ कवि देवकोटाको म्युजिक भिडियो
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...