प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जांदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डावोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
जनवरी २२ देखि २५ सम्म हुने बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । ४९ औँ वार्षिक बैठकका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा।युवराज खतिवडा लगायत छन् । प्रधानमन्त्री जनवरी जनवरी २६ का दिन स्वदेश फर्कने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...