प्रकाशलाई ८ महिना जेल सजायँ

एज केयरमा वृद्धलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली नागरिक प्रकाश पौडेललाई अदालतले ८ महिना जेल सजायको फैसला सुनाएको छ । एसविएस न्यूजका अनुसार, म्यान्ली अदालतले हालै ३५ वर्षिय पौडेललाई दोषी ठहर गर्दै जेल सजायको फैसला गरेको हो । प्रकाश पक्षका वकिलले उनी पारिवारिक, आर्थिक र मानसिक तनावमा भएको र वृद्धमाथी हातपात गर्ने योजना नभई त्यहि तनावको उपज मात्र भएको भन्दै बचाउ गरेपनि अदालतले त्यसलाई बदर गरिदिएको छ ।
उनले गत साल रेजिडेण्ट ८३ वर्षिय वृद्धमाथी जुत्ताले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो केही समयअघि देखि नै आफुमाथी कुटपिट भईरहेको भन्दै वृद्धले आफन्तलाई खबर गरेपछि उनकी छोरीले गोप्य क्यामेराबाट दृश्य कैद गरेकी थिईन् । वृद्ध डिमेन्सिया रोगी भएकाले पनि यो घटनालाई अष्ट्रेलियनहरुले निकै गम्भिर रुपमा लिएका थिए । तस्विर साभारः एसविएस
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...